शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमतीमा कोरोना पुष्टि हुनेको संख्या ३३ हजार माथी

बागमतीमा कोरोना पुष्टि हुनेको संख्या ३३ हजार माथी

नागरिक पाटी

१८, आश्विन २०७७
  • 5.3K
    SHARES
  • बागमतीमा कोरोना पुष्टि हुनेको संख्या ३३ हजार माथी

    धादिङ । बागमती प्रदेशमा कोरोना पुष्टि हुनेको संख्या ३३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १२ सय ९९ जनामा संक्रमण ,पुष्टि भए संगै पुष्टि हुनेको संख्या ३३ हजार नाघेको हो ।
    यो संगै बागमतीमा पुष्टि हुनेको संख्या ३३ हजार ७ सय ९६ पुगेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
    प्रदेशमा हालसम्म संक्रमण पुष्टि हुनेमा १९ हजार ६ सय ५६ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा हालसम्म कोरोनाको कारण १ सय ९७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १८, २०७७ आइतवार - ०९:१६:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology