शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सेञ्चुरी कमर्सियल बैंकद्धारा लाभांश घोषणा

सेञ्चुरी कमर्सियल बैंकद्धारा लाभांश घोषणा

नागरिक पाटी

२९, मंसिर २०७७
  • 10.8K
    SHARES
  • सेञ्चुरी कमर्सियल बैंकद्धारा लाभांश घोषणा

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना सेयर धनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट ७.५० प्रतिशत लाभांस घोषणा गरेको छ। जसमध्ये चुक्ता पुँजीको ५.२५ प्रतिशत बोनस सेयर २.२५ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको हो।

    images
    images

    मिति २९ मंसिर २०७७ मा बसेको बैंकको ३२६ औं सञ्चालक समतिको बैठकले चुक्ता पूँजीको ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो। सो लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृति एंव बैंकको १० औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने जनाइएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २९, २०७७ सोमवार - १९:४२:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology