शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सिद्धलेक गाउँपालिकाको दशौं हिँउदे गाउँ सभा सम्पन्न

सिद्धलेक गाउँपालिकाको दशौं हिँउदे गाउँ सभा सम्पन्न

नागरिक पाटी

२१, माघ २०७८
  • 10.2K
    SHARES
  • सिद्धलेक गाउँपालिकाको दशौं हिँउदे गाउँ सभा सम्पन्न

    सिद्धलेक गाउँपालिकाको दशौं हिँउदे गाउँ सभा सम्पन्न भएको छ । आज शुक्रबार गाउँपालिकाले दशौँ गाउँ तथा हिँउदे सभा सम्पन्न गरेको छ।सिद्धलेक गाउँपालिकाको पहिलो निर्वाचित जनप्रतिनिधिहरुको अन्तिम गाउँसभा गाउँपालिका अध्यक्ष प्रेमनाथ सिल्वालको अध्यक्षतामा सम्पन्न भएको गाउँ सभामा गाउँपालिका उपाध्यक्ष कमला शर्माले प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

    images
    images

    273023063_243876577923698_4031112933341795395_n.jpg

    सडक, खानेपानी, सिचाँई, कृषि लगाएतका क्षेत्रमा रहेका केही महत्वपुर्ण तथा अधुरा योजनाहरु पुरा गर्ने निर्णय गरेको उपाध्यक्ष कमला शर्माले जानकारी दिनु भयो । गाउँसभाले गाउँपालिकाको आन्तरिक स्रोतबाट हुने योजनाहरु गाउँसभाको निर्णयअनुसार सम्पन्न गरीने पालिकाले बताएको छ ।

    272936901_243874157923940_8372495918078144359_n.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २१, २०७८ शुक्रवार - १८:३९:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology