शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

२०, बैशाख २०८०
  • 3.7K
    SHARES
  • नेपालमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । दुई हजार पाँच सय ३२ जनाको नमुना परीक्षण गर्दा ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    images
    images

    यही अवधिमा ५९ जना कोरोना सङ्क्रमित निको भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय २० जना छ ।

    यस्तै पछिल्लो २४ घण्टामा तीन हजार आठ सय ९४ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २०, २०८० बुधवार - १९:५२:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology