शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमती प्रदेशमा सवारी चालक अनुमति पत्र प्रदेशमा छापिने

बागमती प्रदेशमा सवारी चालक अनुमति पत्र प्रदेशमा छापिने

नागरिक पाटी

१४, जेठ २०८१
  • 3.5K
    SHARES
  • बागमती प्रदेशमा सवारी चालक अनुमति पत्र प्रदेशमा छापिने

    हेटौंडा। बागमती प्रदेश सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रदेशमा नै छपाइको व्यवस्था मिलाउने भएको छ ।

    images
    images

    सोमबार प्रदेशको तर्फबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख शर्माले यातायात कार्यालयको सेवालाई प्रविधि मैत्री र अनलाइन सेवाबाट सञ्चालन गरिने जानकारी गराएका हुन् ।

    सार्वजनिक यातायात क्षेत्रमा नगदरहित भुक्तानी सेवा सञ्चालन गरिने उनको भनाई छ । प्रदेशभित्र औपचारिक क्षेत्रमा कार्यरत व्यक्तिलाई सामाजिक सुरक्षामा आबद्ध गराइने उनले बताए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १४, २०८१ सोमवार - १७:५१:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology