शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

महिला भलिबल टोलीका १४ जना खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने सरकारको निर्णय

महिला भलिबल टोलीका १४ जना खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने सरकारको निर्णय

नागरिकपाटी डेक्स

३२, श्रावण २०८१
  • 2.4K
    SHARES
  • महिला भलिबल टोलीका १४ जना खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने सरकारको निर्णय

    सरकारले काभा महिला भलिबल लिगमा उपविजेता भएको नेपाली टोलीका खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिने भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले काभा महिला भलिबल लिगमा सहभागी १४ जना खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

    images
    images


    यस्तै बैठकले टोलीका मुख्य प्रशिक्षकलाई दुई लाख तथा व्यवस्थापक, सहायक प्रशिक्षक र फिजियो गरी तीन जनालाई जनही एक लाख २० हजार रुपैयाँका दरले पुरस्कृत तथा सम्मान गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३२, २०८१ शुक्रवार - १७:०८:१२ बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology