शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सिद्धार्थ केवलकार लिमिटेड आईपीओ निष्कासनका लागि साधारण सभा  गर्ने

सिद्धार्थ केवलकार लिमिटेड आईपीओ निष्कासनका लागि साधारण सभा  गर्ने

नागरिक पाटी

१६, मंसिर २०८२
  • 2.6K
    SHARES
  • सिद्धार्थ केवलकार लिमिटेड आईपीओ निष्कासनका लागि  साधारण सभा  गर्ने

    सिद्धार्थ केवलकार लिमिटेडले आईपीओ निष्कासनको तयारी थालेको छ । केवलकारले यसका लागि आगामी पुस २७ गते साधारण सभा बोलाएको हो । सिद्धार्थ केवलकार लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव पारित गर्न आगामी पुस २७ गते साधारण सभा आह्वान गरेको छ ।

    images
    images

    कात्तिक ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौँको तीनकुनेस्थित सिद्धार्थ कटेजमा सभा गर्ने निर्णय गरेको हो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १६, २०८२ मंगलवार - १४:२३:४७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology