शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पहिलो विजयी घोषित रञ्जु दर्शना भन्छिन् "यो विजय देशको"

पहिलो विजयी घोषित रञ्जु दर्शना भन्छिन् "यो विजय देशको"

नागरिक पाटी

२२, फाल्गुण २०८२
  • 1.6K
    SHARES
  • पहिलो विजयी घोषित रञ्जु दर्शना भन्छिन् "यो विजय देशको"

    रास्वपाबाट काठमाडौं १ मा सांसद निर्वाचित भएकी रञ्जु दर्शनाले देशको जित भएको प्रतिक्रिया दिएकी छन् । यस आमनिर्वाचनमा उनी पहिलो विजयी घोषित उम्मेदवार हुन् ।

    images
    images

    भारी मतका साथ विजयी भएपछि सामािजक सञ्जालमा स्टाटस लेख्दै उनले सबै मतदाताहरुप्रति आभार प्रकट गरेकी छन् ।

    उनी लेख्छिन्, ‘यो विजय देशको । परिवर्तन पक्षको । काठमाडौं क्षेत्र नं १ मा हामीलाई घन्टि चुनाव चिन्हमा मत दिनुहुने सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।’

    आमा बनेको ११ दिनपछि नै रञ्जुलाई राजनीतिक जीवनमा सफलता मिलेको छ । 

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २२, २०८२ शुक्रवार - १२:१०:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology