शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नाबालिकामाथि जबरजस्ती करणी गर्ने फरार आरोपी पक्राउ

नाबालिकामाथि जबरजस्ती करणी गर्ने फरार आरोपी पक्राउ

नागरिक पाटी

२१, बैशाख २०८३
  • 3.2K
    SHARES
  • नाबालिकामाथि जबरजस्ती करणी गर्ने फरार आरोपी पक्राउ

    धादिङ प्रहरीले नाबालिकामाथि जबरजस्ती करणी गरी फरार रहेका आरोपीलाई पक्राउ गरेको छ। जिल्ला सप्तरी, राजविराज नगरपालिका–११ का २० वर्षीय पुरुषोत्तम यादवलाई मोरङको विराटनगरबाट पक्राउ गरी धादिङ ल्याइएको प्रहरीले जनाएको छ।

    images
    images

    पीडित नाबालिकाकी आमाले २०८२ साउन १७ गते जाहेरी दिएपछि फरार रहेका उनलाई खोजतलासका क्रममा पक्राउ गरिएको हो। आरोपीलाई धादिङ जिल्ला अदालतमा पेश गरी ७ दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २१, २०८३ सोमवार - १९:१७:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology