शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रास्वपा गण्डकी प्रदेश सभापतिमा नवीन त्रिपाठी निर्वाचित

रास्वपा गण्डकी प्रदेश सभापतिमा नवीन त्रिपाठी निर्वाचित

नागरिक पाटी

३०, जेठ २०८३
  • 1.7K
    SHARES
  • रास्वपा गण्डकी प्रदेश सभापतिमा नवीन त्रिपाठी निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशको सभापतिमा नवीन त्रिपाठी विजयी भएका छन् । यसअघि प्रदेश महामन्त्री रहेका त्रिपाठी तीन प्रतिस्पर्धीलाई हराउँदै प्रदेश सभापतिमा विजयी बनेका हुन् ।

    images
    images

    रास्वपा केन्द्रीय निर्वाचन आयोगका अनुसार, त्रिपाठीले २३४ मत ल्याएर विजयी हुँदा हालका प्रदेश सभापति राजन गौतमले १८२ मत पाए । अर्का दुई प्रतिस्पर्धी माधव कँडेलले ११ र हरिबहादुर कार्कीले दुई मत मात्रै पाएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३०, २०८३ शनिवार - ११:२६:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology