शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

‘कुमकुम भाग्य’ की अभिनेत्री सञ्चिताद्वारा आत्महत्या, मानसिक रूपमा निकै तनावमा रहने गरेको पिताको भनाई

‘कुमकुम भाग्य’ की अभिनेत्री सञ्चिताद्वारा आत्महत्या, मानसिक रूपमा निकै तनावमा रहने गरेको पिताको भनाई

नागरिक पाटी

२, आषाढ २०८३
  • 4.1K
    SHARES
  • ‘कुमकुम भाग्य’ की अभिनेत्री सञ्चिताद्वारा आत्महत्या, मानसिक रूपमा निकै तनावमा रहने गरेको पिताको भनाई

    लोकप्रिय भारतीय टेलिभिजन अभिनेत्री सञ्चिता उगलेको आत्महत्यापछि उनका पिता मच्छिन्द्र उगलेले आफ्नी छोरीलाई मानसिक यातना दिने गरिएको खुलासा गरेका छन्। उनले सञ्चितामाथि कसैले पैसालाई लिएर लगातार दबाब दिइरहेको र सोही कारण उनी गम्भीर डिप्रेसनमा परेको दाबी गरे।

    images
    images

    चर्चित टिभी सिरियल ‘कुमकुम भाग्य’ मा दियाको भूमिका निभाएर घर–घरमा चर्चित बनेकी सञ्चिताको शव आइतबार राति बेडरुमको सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेको थियो।

    अभिनेत्रीका पिताले सञ्चारमाध्यमसँग कुरा गर्दै सञ्चिता अक्सर मानसिक रूपमा धेरै निकै तनावमा रहने गरेको बताए।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २, २०८३ मंगलवार - १६:२९:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology