शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको सम्पत्ति छानबिन गर्न माग

कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको सम्पत्ति छानबिन गर्न माग

नागरिक पाटी

१८, श्रावण २०८३
  • 1.6K
    SHARES
  • कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको सम्पत्ति छानबिन गर्न माग

    भारतको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) का संस्थापक अभिजीत दीपकेको सम्पत्ति छानबिनको माग गर्दै सरकारी निकायमा उजुरी परेको छ । उजुरीमा दीपकेको अभियानमा संकलन गरेको भनिएको चन्दा र राजनीतिक गतिविधिमाथि पनि छानबिनको माग गरिएको छ ।

    images
    images

    गुजरातको सुरतका आरटीआई कार्यकर्ता (सूचनाको हकसम्बन्धी कानुन प्रयोग गर्दै सरकारी निकायसँग सूचना माग्ने तथा सार्वजनिक विषयमा छानबिन/जवाफदेहिताको माग गर्ने व्यक्ति) अमित तिवारीले भारतका तीन सरकारी निकायमा दीपकेविरुद्ध छुट्टाछुट्टै उजुरी दिएका हुन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १८, २०८३ सोमवार - ०७:२७:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology