आइतवार, श्रावण ३१ गते २०८३

Sunday, Aug 16 2026 आइतवार, श्रावण ३१ गते २०८३

शेरबहादुर देउवा साउन २८ मा नेपाल फर्कंदै

शेरबहादुर देउवा साउन २८ मा नेपाल फर्कंदै

नागरिक पाटी

२३, श्रावण २०८३
  • 1.1K
    SHARES
  • शेरबहादुर देउवा साउन २८ मा नेपाल फर्कंदै

    नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा यही साउन २८ गते नेपाल फर्कने भएका छन् । उनको सचिवालयका अनुसार, हाल हङकङमा रहेका देउवा साउन २८ गते मध्याह्न सवा १२ बजे थाइ एयरको विमानबाट काठमाडौं आइपुग्ने छन् ।

    images

    उपचारका लागि भन्दै प्रतिनिधिसभा निर्वाचनअगावै सिंगापुर गएका उनी उतैबाट हङकङतर्फ लागेका थिए । यसअघि साउन २९ मा नेपाल फर्कने कार्यतालिका थियो ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २३, २०८३ शनिवार - १८:३२:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology