आइतवार, श्रावण ३१ गते २०८३

Sunday, Aug 16 2026 आइतवार, श्रावण ३१ गते २०८३

जाजरकोट पहिरोमा दुई जना बेपत्ता

जाजरकोट पहिरोमा दुई जना बेपत्ता

नागरिक पाटी

३१, श्रावण २०८३
  • 995
    SHARES
  • जाजरकोट पहिरोमा दुई जना बेपत्ता

    जाजरकोट जिल्लाको भेरी नगरपालिका-१ खारुलामा पहिरोले घर पुरिँदा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ५४ वर्षीया उमा सिंह खत्री र उनकी ८३ वर्षीया आमा रति खत्री छन् । सोही ठाउँको रिसांगमा पहिरोमा परि ६० वर्षीय राम बहादुर शाही गम्भीर घाइते भएका छन् भने ४५ वर्षका सिद्धि बहादुर कामी सामान्य घाइते भएका छन् ।

    images

    दुवै जनालाई जिल्ला अस्पताल जाजरकोट लगिएको थियो ।शाहीलाई थप उपचारको लागि नेपालगञ्ज रिफर गरेको गरिएको छ । रिसांग र रूलामा आठ घर पहिरोले पुरिएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३१, २०८३ आइतवार - ०६:०८:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology