आइतवार, श्रावण ३१ गते २०८३

Sunday, Aug 16 2026 आइतवार, श्रावण ३१ गते २०८३

सुनसरी र सिरहाको प्रदर्शनमा मृत्यु भएका चारजनालाई सरकारद्धारा सहिद घोषणा

सुनसरी र सिरहाको प्रदर्शनमा मृत्यु भएका चारजनालाई सरकारद्धारा सहिद घोषणा

नागरिक पाटी

२६, श्रावण २०८३
  • 743
    SHARES
  • सुनसरी र सिरहाको प्रदर्शनमा मृत्यु भएका चारजनालाई सरकारद्धारा सहिद घोषणा

    सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृ त्यु भएका चारजनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

    सरकारले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्र कुमार मेहता र सिराहाका गणेश कुमार यादव लाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

    images

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २६, २०८३ मंगलवार - १९:३९:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology