शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

हर्मुज खोल्न तेहरानले अघि सार्‍यो कडा सर्त

हर्मुज खोल्न तेहरानले अघि सार्‍यो कडा सर्त

नागरिक पाटी

२४, श्रावण २०८३
  • 1.2K
    SHARES
  • हर्मुज खोल्न तेहरानले अघि सार्‍यो कडा सर्त

    इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले रणनीतिक महत्त्वको स्ट्रेट अफ हर्मुज पुनस् खोल्नका लागि कडा सर्तहरू अघि सारेको छ। इरानले हर्मुज सुचारु गर्न अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दी हटाउनुपर्ने र युद्धबाट भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ।

    images
    images

    इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाघेर जोल्घाद्रले अमेरिकाका लागि ६ बुँदे सर्तहरू सार्वजनिक गरेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २४, २०८३ आइतवार - ०८:३५:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology