शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बुढीगण्डकी आयोजना अलपत्र पारिएको भन्दै सरोकार समितिको आपत्ति

बुढीगण्डकी आयोजना अलपत्र पारिएको भन्दै सरोकार समितिको आपत्ति

नागरिक पाटी

२७, श्रावण २०८३
  • 2.6K
    SHARES
  • बुढीगण्डकी आयोजना अलपत्र पारिएको भन्दै सरोकार समितिको आपत्ति

    राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणमा सरकारले उदासिनता देखाएको भन्दै ‘बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समिति’ले कडा आपत्ति जनाएको छ। समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान सरकार र जनप्रतिनिधिहरूले चुनावका बेला गरेका प्रतिबद्धता पूरा नगरेको र आयोजनालाई झन् अन्योलमा धकेलेको आरोप लगाएको हो।

    images
    images

    विगत एक दशकदेखि मुआब्जा र पुनर्वासको पर्खाइमा रहेका गोरखा र धादिङका बासिन्दाहरू नयाँ सरकार बनेपछि आशावादी भए पनि अहिले निराशामा बदलिएको विज्ञप्तिमा उल्लेख छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २७, २०८३ बुधवार - १३:०५:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology