शुक्रवार, भाद्र ५ गते २०८३

Friday, Aug 21 2026 शुक्रवार, भाद्र ५ गते २०८३

वाग्मतीका मुख्यमन्त्री थापाले लिए शपथ

वाग्मतीका मुख्यमन्त्री थापाले लिए शपथ

नागरिक पाटी

४, भाद्र २०८३
  • 946
    SHARES
  • वाग्मतीका मुख्यमन्त्री थापाले लिए शपथ

    वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार दिउँसो प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई शपथ गराएका हुन् । यसअघि दुईपटक प्रदेशको स्वास्थ्य मन्त्रालय सम्हालेका थापा संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशको सातौँ मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

    images

    यसअघि उनले एमालेसहित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा मुख्यमन्त्री दाबी पेस गरेका थिए ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ४, २०८३ बिहिवार - १९:४१:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology