शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बाढीबाट मृत्यु हुनेको संख्या १२९० पुग्यो, अझै ४७९८ जना बेपत्ता

बाढीबाट मृत्यु हुनेको संख्या १२९० पुग्यो, अझै ४७९८ जना बेपत्ता

नागरिक पाटी

१९, भाद्र २०८३
  • 1.7K
    SHARES
  • बाढीबाट मृत्यु हुनेको संख्या १२९० पुग्यो, अझै ४७९८ जना बेपत्ता

    भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या १२ सय ९० पुगेको छ । प्रहरीका अनुसार ३४ जना बालक, ४५ बालिका, २५० महिला र ४२७ जना पुरुषको शव फेला परेको छ । यस्तै ५३२ जनाको आंशिक अंग र २ जनाको अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

    अहिलेसम्म ११४३ जना मृतक र ७१९ जना आफन्तको डीएनए संकलन गरिएको छ । प्रहरीका अनुसार स्वदेशी र विदेशी गरी अझै ४ हजार ७९८ जना वेपत्ता रहेका छन् ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १९, २०८३ शुक्रवार - ०८:४७:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology