शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

ठमेलमा युवतीलाई अभद्र व्यवहार गर्ने पुरुष पक्राउ

ठमेलमा युवतीलाई अभद्र व्यवहार गर्ने पुरुष पक्राउ

नागरिक पाटी

२२, भाद्र २०८३
  • 1.5K
    SHARES
  • ठमेलमा युवतीलाई अभद्र व्यवहार गर्ने पुरुष पक्राउ

    नेपाल प्रहरीले ठमेलमा युवतीलाई अभद्र व्यवहार गर्ने पुरुषलाई पक्राउ गरेको छ । भदौ १६ गते सडकमा हिँडिरहेकी २२ वर्षीया युवतीटलाई अभद्र व्यवहार गर्ने पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमा फुटेज सार्वजनिक भएसँगै प्रहरीले अभियुक्त खोजी सुरु गरेको थियो ।

    images
    images

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले भदौ २० गते बेलुका सात बजे अभियुक्त सालिन साहलाई पक्राउ गरेको हो ।

    सर्लाही कविलास नगरपालिका(२ का साह काठमाडौंस्थित कलंकी बस्दै आएका थिए । प्रहरीले उनलाई ठमेलबाटै पक्राउ गरेको हो । उनीमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा कारबाही हुने प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २२, २०८३ सोमवार - ०७:४५:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology