शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशीकी २१ महिनाकी मनिकालाई बोनम्यारो क्यान्सर, सहयोग गर्न परिवारको आग्रह

धुनिवेशीकी २१ महिनाकी मनिकालाई बोनम्यारो क्यान्सर, सहयोग गर्न परिवारको आग्रह

नागरिक पाटी

१०, आश्विन २०८३
  • 2.6K
    SHARES
  • धुनिवेशीकी २१ महिनाकी मनिकालाई बोनम्यारो क्यान्सर, सहयोग गर्न परिवारको आग्रह

    धादिङ । धुनिवेशी नगरपालिका–७ निवासी मनिष गिरीकी २१ महिनाकी छोरी मनिका गिरीलाई बोनम्यारो क्यान्सर देखिएपछि उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ। मनिकाको बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने भएकाले उपचारका लागि भारत लैजानुपर्ने अवस्था रहेको परिवारले जनाएको छ। उपचारमा ठूलो रकम खर्च हुने भएपछि आर्थिक अभावका कारण परिवारले सहयोगका लागि सबैमा आग्रह गरेको हो।

    images
    images

    मनिकाको उपचारमा सहयोग गर्न चाहने महानुभावले उनका बुबा मनिष गिरीको मोबाइल नम्बर ९७६७५७९९३० मा सम्पर्क गर्न सक्नेछन्।

    त्यस्तै, सानीमा बैंकमा मनिष गिरीको नाममा रहेको खाता नम्बर ०२००११०६०००८९४० मा रकम जम्मा गरेर पनि सहयोग गर्न सकिने परिवारले जनाएको छ।

    परिवारले आफ्नो क्षमताअनुसार सहयोग गरी २१ महिनाकी मनिकाको उपचारमा साथ दिन सबैमा अनुरोध गरेको छ।

     

    manishe.jpg
    undefined

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १०, २०८३ शनिवार - २२:०९:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology