शनिवार, आश्विन २४ गते २०८३

Saturday, Oct 10 2026 शनिवार, आश्विन २४ गते २०८३

धादिङको गल्छी गाउँपालिका स्थित मच्छेडी खोलामा ग्यास बुलेट दुर्घटना

धादिङको गल्छी गाउँपालिका स्थित मच्छेडी खोलामा ग्यास बुलेट दुर्घटना

नागरिक पाटी

२३, आश्विन २०८३
  • 1.9K
    SHARES
  • धादिङको गल्छी गाउँपालिका स्थित मच्छेडी खोलामा ग्यास बुलेट दुर्घटना

    चितवनबाट काठमाडौं आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा परेको छ । धादिङको गल्छी गाउँपालिका–७ मच्छेडी खोलामा चितवनबाट काठमाडौं आउँदै गरेको भारतीय न एचआर ३८एएल ३३६७ ग्यास बुलेट दुर्घटनामा परेको हो ।

    images

    दुर्घटनामा परेर बुलेटकका चालक घाइते भएको इन्स्पेक्टर श्यामकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार, अहिले मुग्लिन–काठमाडौं सडकखण्ड अवरुद्ध समेत भएको छ ।

    images
    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २३, २०८३ शुक्रवार - १८:३६:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology