सोमवार, कार्तिक १६ गते २०८३

Monday, Nov 02 2026 सोमवार, कार्तिक १६ गते २०८३

सुनको मूल्य तोलामा २३ सयले बढ्यो

सुनको मूल्य तोलामा २३ सयले बढ्यो

नागरिक पाटी

१६, कार्तिक २०८३
  • 554
    SHARES
  • सुनको मूल्य तोलामा २३ सयले बढ्यो

    सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, यस दिन सुनको मूल्य तोलामा दुई लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला दुई लाख ७२ हजारमा किनबेच भएको थियो ।

    images

    त्यस्तै, चाँदीको मूल्य तोलामा ७० रुपैयाँ बढेको छ । चाँदीको मूल्य प्रतितोला तीन हजार ७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १६, २०८३ सोमवार - १३:२५:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology