बुधवार, मंसिर ९ गते २०८३

Wednesday, Nov 25 2026 बुधवार, मंसिर ९ गते २०८३

बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय भवन शिलान्यास

बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय भवन शिलान्यास

नागरिक पाटी

९, मंसिर २०८३
  • 463
    SHARES
  • बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय भवन शिलान्यास

    सभामुख डोल प्रसाद (डीपी) अर्यालले बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन र पक्की पुलको शिलान्यास गरेका छन् । बुढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय गौरवको आयोजना हो । शिलान्याससँगै १२०० मेगावाट क्षमताको यस जलाशययुक्त आयोजनाको मुख्य पूर्वाधार निर्माण कार्य औपचारिक रूपमा अघि बढेको छ ।

    images

    गोरखाको गण्डकी गाउँपालिकास्थित घ्याल्चोकको सिउरेनीटारमा आयोजित विशेष समारोहबीच बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन र पक्की पुलको शिलान्यास भएको हो ।

    बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडकाका अनुसार प्रशासनिक तथा आवास भवन र पुलको काम सुरु गरिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ९, २०८३ बुधवार - १८:४०:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology