शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

छिमेकी मुलुकसँग सैन्य साझेदारी गर्ने चीनको चाहना

छिमेकी मुलुकसँग सैन्य साझेदारी गर्ने चीनको चाहना

  • 4.2K
    SHARES
  • काठमाडौं । चीनले नेपालसहित छिमेकी मुलुकसँग सैन्य साझेदारी गर्न चाहेको जनाएको छ । चीनको राज्य परिषदको सूचना कार्यालयले बुधबार सार्वजनिक गरेको नयाँ युगमा चीनको राष्ट्रिय सुरक्षासम्बन्धी श्वेतपत्रमा यस्तो उल्लेख छ । चीनले सार्वजनिक गरेको रक्षा नीतिमा चिनियाँ जनमुक्ति सेना छिमेकी देशका सैन्य नेतृत्वसँग निकट सम्पर्कमा रहेको र यस क्रममा प्रत्येक वर्ष ४० भन्दा बढी दुई पक्षीय सैन्य भ्रमण भएको उल्लेख छ । श्वेतपत्र अनुसार सबैजसो छिमेकीसँग उच्चस्तरीय सैन्य आदानप्रदान भइरहेको र बढ्दो रणनीतिक र आपसी विश्वासका क्षेत्रमा चीनले योगदान दिइरहेको छ । नागरिक दैनिकमा खबर छ ।
    २०७६ साउन ९ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०७६ बिहिवार - १४:३८:३८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology