शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बेलायती प्रधानमन्त्री मेद्वारा पदबाट राजीनामा

बेलायती प्रधानमन्त्री मेद्वारा पदबाट राजीनामा

  • 5.3K
    SHARES
  • लण्डन । बेलायती प्रधानमन्त्रीको पदीय जिम्मेवारीबाट मुक्त हुन लाग्नु भएकी थेरेसा मेले बुधबार औपचारिक रूपमा पदबाट राजीनामा दिएको छ । उनले आफ्नो राजीनामा पत्र बेलायती महारानी एलिजावेथ द्वितीयलाई बुझाउनु भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । उनको राजीनामा स्वीकृतिसँगै महारानीले प्रधानमन्त्रीका रूपमा बोरिस जोनसनलाई नियुक्त गर्ने भएको छ । जोनसन कन्जरभेटिभ पार्टीका नेतामा निर्वाचित भएकाले उनी नै प्रधानमन्त्री बन्ने भएको हो । बेलायतमा सामान्यतया आम निर्वाचनमा विजयी पार्टीको नेता नै प्रधानमन्त्री हुने चलन छ।

    त्यसपछि मन्त्रीहरू प्रधानमन्त्रीबाट नै नियुक्त हुनेछन् । मन्त्री बनाउँदा वरिष्ठतालाई ध्यान दिने गरिएको छ । उनीहरूलाई फेरबदल गर्ने विषेशाधिकार प्रधानमन्त्रीमा छ।

    images
    images
    २०७६ साउन ९ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०७६ बिहिवार - १४:४१:३३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology