शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एक युवक,दुइ लोडेड पेस्तोलसहित नागढुंगाबाट पक्राउ

एक युवक,दुइ लोडेड पेस्तोलसहित नागढुंगाबाट पक्राउ

  • 4.1K
    SHARES
  • काठमाडौँ । धार्के–कालिमाटी चल्ने बा २ ख १९८० नम्बरको लोकल बसमा चेकजाँच गर्ने क्रममा दुई लोडेड पेस्तोल सहित एक भेटिएको छ ।ललितपुर बस्ने मुनाल लामा भनिने सुलभ लामालाई दुई वटा लोडेड पेस्तोलसहित पक्राउ गरिएको नागढुंगा प्रहरी प्रभागका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले बताएका छन् । लामाको साथबाट पाँच थान मोवाइल फोनपनि बरामद गरिएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक खड्काले बताएका छन् । २०७६ साउन ३२ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३२, २०७६ शनिवार - १८:१५:४४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology