शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

म्यानमारमा सैनिकले प्रदर्शनकारीलाई अन्धाधुन्ध गोली चलाउँदा ८० जनाको मृत्यु

म्यानमारमा सैनिकले प्रदर्शनकारीलाई अन्धाधुन्ध गोली चलाउँदा ८० जनाको मृत्यु

नागरिक पाटी

२९, चैत्र २०७७
  • 5.4K
    SHARES
  • म्यानमारमा सैनिकले प्रदर्शनकारीलाई अन्धाधुन्ध गोली चलाउँदा ८० जनाको मृत्यु

    काठमाण्डौं । म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो हताहती भएको हो ।

    images
    images

    प्रत्यक्षदर्शीका अनुसार सैनिकहरुले ठुला हतियारको प्रयोग गरेका थिए । सैनिक सत्ता कायम राख्नका लागि सेनाले बल प्रयोग गरिरहेको छ ।


    ८० जनाको मृत्यु भएको समाचार बाहिर आएपनि वास्तविक मृतकको संख्या लुकाइएको आंशका गरिएको समाचार छ । प्रदर्शनका क्रममा हालसम्म ६ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

    प्रदर्शन हिंसात्मक बन्दै गइरहेको अन्तराष्ट्रिय समुदायले समेत चासो र चिन्ता व्यक्त गर्दै आन्दोलनको भत्सर्ना गरिरहेका छन् । एजेन्सी

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २९, २०७७ आइतवार - ०८:३३:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology