शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

म्यानमारमा सैन्य सत्ताको विरुद्ध विरोध बढ्दै

म्यानमारमा सैन्य सत्ताको विरुद्ध विरोध बढ्दै

नागरिक पाटी

११, कार्तिक २०७८
  • 3.2K
    SHARES
  • म्यानमारमा सैन्य सत्ताको विरुद्ध विरोध बढ्दै

    म्यानमारमा सैन्य सत्ताको विरुद्ध विरोध बढ्दै गएको छ । कयौँ ठाउँमा प्रदर्शनहरु भएका छन् भने कतिपय ठाउँमा बम विस्फोटका घटनाहरु भएका छन् ।

    images
    images

    हिजो मात्रै प्रहरी कार्यालय आसपासका पाँच ठाउँमा बम विस्फोट भएको बीबीसीले जनाएको छ ।

    अपर बर्मा बताउने एक समूहले बम विस्फोटको जिम्मा लिएको छ । बम विस्फोटको घटनामा संलग्न भएका केहीलाई प्रहरीले पक्राउ गरेको छ । संयुक्त राष्ट्र सङ्घले र अन्य पर्यवेक्षकहरुले बढ्दै गएको अशान्तिले म्यानमारमा गृह युद्ध हुन सक्ने भन्दै चेतावनी दिएको छ ।

    गएको फेब्रुअरीमा निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएपछि म्यानमारमा विरोध प्रदर्शनहरू हुँदै आएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ११, २०७८ बिहिवार - १०:४८:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology