शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चीनको सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु

चीनको सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु

नागरिक पाटी

३, श्रावण २०८१
  • 3.0K
    SHARES
  • चीनको सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु

    काठमाडौं । चीनको सिचुवान प्रान्तको शाङडोङस्थित एउटा १४ तले सपिङ सेन्टरमा बुधबार साँझ आगलागी हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको छ ।

    images
    images

    ३० जनालाई भने त्यहाँबाट सुरक्षित स्थानमा सारिएको थियो । उद्धार अपरेसन रातभरीमा पूरा गरिएको जनाइएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

    प्रारम्भिक अनुसन्धानअनुसार उक्त भवनमा निर्माणको कार्यसमेत भइरहेको थियो । चीनको सरकारी मिडियामा देखाइएको फुटेजमा सो क्षेत्रमा कालो धुवाँको मुस्लो फैलिएको छ । बीबीसी

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३, २०८१ बिहिवार - ०९:२४:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology