शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

इथियोपियामा पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या २२९ पुग्यो

इथियोपियामा पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या २२९ पुग्यो

नागरिक पाटी

९, श्रावण २०८१
  • 2.2K
    SHARES
  • इथियोपियामा पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या २२९ पुग्यो

    इथियोपियाको दक्षिणी क्षेत्रमा सोमबार पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय २९ पुगेको स्थानीय सरकारले जनाएको छ । दक्षिणी इथियोपियाको गेजे गोफा जिल्लामा स्थानीय समय अनुसार सोमबार बिहान करिब १० बजे पहिरो गएको थियो ।

    images
    images

    पहिरोमा परी मृत्यु हुनेमा एक सय ४८ पुरुष र ८१ महिला रहेको गोफा क्षेत्र सरकारी सञ्चार मामिला विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०८१ बुधवार - ०६:३८:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology