एजेन्सी । भारतको राजधानी नयाँदिल्ली विश्वकै सबैभन्दा बढी वायु प्रदूषित शहर भएको छ । बुधबार स्विस फर्म आइक्यूएयरको सूचीमा नयाँदिल्ली एक नम्बरमा परेको हो ।
विश्वका १२१ सबैभन्दा प्रदूषित देशको सूचीमा नयाँदिल्लीसहित भारतका तीन शहर परेका छन् । अन्य दुईमा कोलकाता र मुम्बई हुन् ।