शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतमा पटाका कारखानामा विस्फोट : चारजनाको मृत्यु

भारतमा पटाका कारखानामा विस्फोट : चारजनाको मृत्यु

नागरिक पाटी

२६, माघ २०८१
  • 1.8K
    SHARES
  • भारतमा पटाका कारखानामा विस्फोट : चारजनाको मृत्यु

    भारतको पूर्वी राज्य पश्चिम बंगालमा शुक्रबार एउटा पटाखा कारखानामा विस्फोट हुँदा कम्तीमा चारजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । पश्चिम बंगालको राजधानी कोलकाताबाट करिब ५५ किलोमिटर उत्तरमा रहेको नादिया जिल्लाको कल्याणी क्षेत्रमा विस्फोट भएको हो ।

    images
    images

    विस्फोटका कारण कारखानामा ठूलो आगो लागेको प्रहरीले जनाएको छ । आगो निभाउन र नजिकैको क्षेत्रमा फैलिन नदिन तत्काल दमकललाई घटनास्थलमा पु¥याएको प्रहरीले जनाएको छ ।

    विस्फोटको कारण तत्काल थाहा हुन सकेको छैन । प्रहरीले उक्त दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २६, २०८१ शनिवार - ०५:२६:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology