शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

जम्मू–कश्मीरमा आतंककारी र सुरक्षा बलबीच भिडन्त

जम्मू–कश्मीरमा आतंककारी र सुरक्षा बलबीच भिडन्त

नागरिक पाटी

१२, बैशाख २०८२
  • 4.9K
    SHARES
  • जम्मू–कश्मीरमा आतंककारी र सुरक्षा बलबीच भिडन्त

    जम्मू–कश्मीरको बान्दीपोरामा शुक्रबार आतंककारी र सुरक्षा बलबीच मुठभेड भएको छ । भारतीय सेनाले सामाजिक सञ्जाल एक्सबाट मुठभेडको बारेमा जानकारी दिएको छ ।

    images
    images

    भारतीय सेनाले भनेको छ,‘आतंककारीहरूको उपस्थितिबारे विशेष गुप्तचरको आधारमा भारतीय सेना र जम्मू–कश्मीर प्रहरीले बन्दीपोराको कोल्नेर अजस क्षेत्रमा संयुक्त खोजी अभियान सुरु गर्‍यो छ ।’

    सेनाका अनुसार आतंककारीसँगको मुठभेड अझै जारी छ । यसअघि बिहीबार उधमपुरमा सुरक्षाबल र आतंककारीहरूबीच भएको भिडन्तमा एक सैनिकको मृत्यु भएको थियो ।

    मंगलबार जम्मू कश्मीरको पहलगाममा आतंकवादी हमला भएको थियो । उक्त आक्रमणमा २६ जनाको मृत्यु भएको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १२, २०८२ शुक्रवार - १२:४१:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology