शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतको उत्तरकाशीमा बाढीका कारण मृत्यु हुनेको संख्या ५ पुग्यो, १ सयभन्दा बढी अझै बेपत्ता

भारतको उत्तरकाशीमा बाढीका कारण मृत्यु हुनेको संख्या ५ पुग्यो, १ सयभन्दा बढी अझै बेपत्ता

नागरिक पाटी

२२, श्रावण २०८२
  • 4.7K
    SHARES
  • भारतको उत्तरकाशीमा बाढीका कारण मृत्यु हुनेको संख्या ५ पुग्यो, १ सयभन्दा बढी अझै बेपत्ता

    भारत उत्तराखण्डको उत्तरकाशी जिल्लामा अस्ति दिउँसो आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ जना पुगेको छ ।

    images
    images

    १ सय भन्दा बढी मानिस अझै हराइरहेका भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ । हराइरहेकामध्ये ११ जना भारतीय सेनाका जवानहरू रहेका छन् । उद्धार र राहतको काम निरन्तर चलिरहेको खबरमा उल्लेख छ ।

    स्थानीय बासिन्दा र सरकारी अधिकारीहरूका अनुसार करिब २५ वटा होटल बगेका छन् भने धाराली बजारको धेरैभाग पूर्ण रूपमा क्षति भएको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी हिजो घटनास्थलमा पुगेर उद्धार तथा राहतको अनुगमन गर्नुभएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २२, २०८२ बिहिवार - ०७:३७:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology