शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रूसमा ७.८ म्याग्निच्युडको भूकम्प

रूसमा ७.८ म्याग्निच्युडको भूकम्प

नागरिक पाटी

३, आश्विन २०८२
  • 3.6K
    SHARES
  • रूसमा ७.८ म्याग्निच्युडको भूकम्प

    रूसको पूर्वी तटमा अवस्थित कामचटका प्रायद्वीपमा बिहीबार शक्तिशाली भूकम्प गएको छ । ७।८ म्याग्निच्युडको भूकम्प गएको यूएस जियोलोजिकल सर्भेले जानकारी दिएको छ । भूकम्पका कारण सुनामीको चेतावनी जारी गरिएको छ ।

    images
    images

    यसअघि गत शनिबार पनि यस क्षेत्रमा भूकम्पको तीव्र धक्का महसुस गरिएको थियो । त्यस दिन कामचटका प्रायद्वीपको पूर्वी तटनजिक ७.१ म्याग्निच्युडको भूकम्प आएको थियो ।

    एनसीएसका अनुसार, त्यो भूकम्प बिहान ८ बजेर ७ मिनेटमा आएको थियो र यसको केन्द्र जमिनको ६० किलोमिटर गहिराइमा थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ३, २०८२ शुक्रवार - ०९:३०:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology