शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एनपिएलमा चितवनले काठमाण्डूको, कर्णालीले विराटनगरको सामना गर्दै

एनपिएलमा चितवनले काठमाण्डूको, कर्णालीले विराटनगरको सामना गर्दै

नागरिक पाटी

१२, मंसिर २०८२
  • 2.6K
    SHARES
  • एनपिएलमा चितवनले काठमाण्डूको, कर्णालीले विराटनगरको सामना गर्दै

    नेपाल प्रिमियर लिग ९एनपीएल०अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशालामा पहिलो खेल चितवन राइनोज र काठमाण्डू गोर्खाजबीच हुनेछ । यो खेल बिहान ११ः४५ बाट सुरु हुनेछ ।

    images
    images

    दोस्रो खेल कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ । यो खेल अपराह्न ४ बजे सुरु हुनेछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १२, २०८२ शुक्रवार - ०७:२१:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology