शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

काबुलको अस्पतालमा पाकिस्तानको आक्रमण हुँदा ४०० जनाको मृत्यु

काबुलको अस्पतालमा पाकिस्तानको आक्रमण हुँदा ४०० जनाको मृत्यु

नागरिक पाटी

३, चैत्र २०८२
  • 3.4K
    SHARES
  • काबुलको अस्पतालमा पाकिस्तानको आक्रमण हुँदा ४०० जनाको मृत्यु

    अफगानिस्तानले पाकिस्तानमाथि देशको राजधानी काबुलमा रहेको एक लागुऔषध प्रयोगकर्ताहरूको अस्पतालमा गरेको आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा ४०० जनाको मृत्यु भएको छ । २५० घाइते भएका छन् ।

    images
    images

    यो घटना गत महिनाको अन्त्यतिर सुरु भएको द्वन्द्वको अर्को श्रृंखला हो, जहाँ बारम्बार सीमापार झडपका साथै अफगानिस्तानभित्र हवाई आक्रमणहरू भइरहेका छन् । युद्धविरामका लागि गरिएका अन्तर्राष्ट्रिय आह्वानहरूलाई बेवास्ता गरिएको छ ।

    पाकिस्तानले अस्पतालमा आक्रमण गरेको आरोपलाई अस्वीकार गरेको छ । पूर्वी अफगानिस्तानमा गरिएका आफ्ना आक्रमणहरूले कुनै पनि नागरिक क्षेत्रलाई निशाना नबनाएको पाकिस्तानले बताएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ३, २०८२ मंगलवार - ०७:४१:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology