शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

त्रिशूली–३ ‘बी’ को भवनका भग्नावशेष र मुख्य भाग अझै फेला परेन

त्रिशूली–३ ‘बी’ को भवनका भग्नावशेष र मुख्य भाग अझै फेला परेन

नागरिक पाटी

२१, भाद्र २०८३
  • 2.2K
    SHARES
  • त्रिशूली–३ ‘बी’ को भवनका भग्नावशेष र मुख्य भाग अझै फेला परेन

    भदौ १० गतेको भोटेकोसी बाढीले पुरिएको त्रिशूली–३ ‘बी’मा उद्धार कार्य १२औँ दिनमा पनि जारी छ । विभिन्न चुनौतीहरूका बाबजुद सम्बन्धित विभिन्न निकायहरूसँग आवश्यक समन्वय गरी जेसीबी ब्रेकरलगायत उपलब्ध आवश्यक उपकरणहरूको प्रयोगमार्फत उद्धार तथा उत्खनन कार्यलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ ।

    images
    images

    हालसम्म भवनका भग्नावशेषका मुख्य भागहरू फेला पर्न सकेका छैन । हाल उद्धार तथा खोजी कार्य निरन्तर जारी रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २१, २०८३ आइतवार - १७:३२:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology