शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

धादिङमा बिहान ११ बजेदखी अपरान्ह ४ बजे सम्म सबै प्रकारका पसलहरु खुल्ला

धादिङमा बिहान ११ बजेदखी अपरान्ह ४ बजे सम्म सबै प्रकारका पसलहरु खुल्ला

नागरिक पाटी

२२, जेठ २०७७
  • 15.3K
    SHARES
  • धादिङमा बिहान ११ बजेदखी अपरान्ह ४ बजे सम्म सबै प्रकारका पसलहरु खुल्ला

    धादिङ । धादिङमा बिहान ११ बजेदखी अपरान्ह ४ बजे सम्म सबै प्रकारका पसलहरु खुल्ला भएका छन् । बुधबार बसेको सँकट व्यवस्थापन केन्द्रले पसल तथा व्यवसाय खोल्ने निर्णय गरेपछि धादिङका अधिकाँश पसलहरु दिउँसोको समयमा पनि खुल्न थालेका हुन् । यो अबधी बाहेक अन्य समयमा भने सबै प्रकृतीका पसलहरु बन्द गर्नुपर्ने र यो कामका लागि उद्योग वाणिज्य सँघले समन्वय गर्ने जनाईएको छ ।
    केन्द्रको बैठकले आम नागरिकका लागि अत्यावश्यक दैनिक उपभोग्य बस्तुको सहज आपुर्तिका लागि तरकारी र दुग्धजन्य पदार्थको पसल भने बिहान देखी बेलुका सम्म नै खोल्न पाउने निर्णय गरेको छ ।

    images

    यस्तै नेपाल सरकारको मन्त्रीपरिषदको निर्णय अनुसार त्रिभुवन राजपथको २० किलो, पृथ्वी राजमार्गको गल्छि र मलेखुमा स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले स्विकृत गरेको मापदण्ड अनुसार खानाको प्याकेट मात्र विक्रि गर्न पाईने बैठकले निर्णय गरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २२, २०७७ बिहिवार - १७:२७:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology