शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आज बागमती प्रदेशले ५० अर्बको बजेट ल्याउँदै

आज बागमती प्रदेशले ५० अर्बको बजेट ल्याउँदै

नागरिक पाटी

१, आषाढ २०७७
  • 10.8K
    SHARES
  • आज बागमती प्रदेशले ५० अर्बको बजेट ल्याउँदै

    हेटौंडा। बागमती प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष २०७७/७८ को लागि करिब ५० अर्बको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले अघिल्लो वर्षको तुलनामा करिब ४ अर्बको बजेट वृद्धि गरेर ल्याउने तयारी गरेको छ । प्रदेश सभा सचिवालय अनुसार आज ५ बजे नयाँ बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

    images
    images


    आज हेटौंडामा रहेको प्रदेशसभा भवनमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढकालले प्रदेशको बजेट प्रस्तुत गर्ने छन् । बजेटले आउँदो आर्थिक वर्ष पनि कृषि,उद्योग तथा पर्यटनलाई विशेष महत्व दिने जनाईएको छ । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ को लागि ४७ अर्ब ६० करोड ८७ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १, २०७७ सोमवार - ११:०९:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology