शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छि गाउँपालिकाद्धारा कृषकहरुलाई ट्याक्टर वितरण

गल्छि गाउँपालिकाद्धारा कृषकहरुलाई ट्याक्टर वितरण

नागरिक पाटी

१५, आषाढ २०७७
  • 14.0K
    SHARES
  • गल्छि गाउँपालिकाद्धारा कृषकहरुलाई ट्याक्टर वितरण

    गल्छि । धादिङको गल्छि गाउँपालिकाले कृषकहरुका लागि अनुदानमा ट्याक्टर वितरण गरेको छ । वडा नम्बर ३ र ६ का १८ कृषकहरुलाई ५० प्रतिशत अनुदानमा सोमबार ट्याक्टर वितरण गरिएको कृषी प्राविधिक टिकाराम खतिवडाले बताउनुभयो । उहाँका अनुसार अब अन्य ६२ जना कृषकहरुलाई ट्याक्टर वितरण गर्न बाँकी रहेको छ । उनिहरुलाई १ हप्ता भित्रमा ट्याक्टर वितरण गर्ने गाउँपालिकाले जनाएको छ । 

    images
    images

    ट्याक्टर वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठ, उपाध्यक्ष राधा तिमल्सिना, प्रमुख प्रशासकिय अधिकृत मोहन कुमार श्रेष्ठ, वडा नम्बर ३ का अध्यक्ष कपिल प्रसाद रेग्मी र वडा नम्बर ६ का अध्यक्ष राजन श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १५, २०७७ सोमवार - १९:४७:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology