शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

सलह भगाउनका लागि आगो बाल्दा गोठ जलेर पूर्णरुपमा नष्ट

सलह भगाउनका लागि आगो बाल्दा गोठ जलेर पूर्णरुपमा नष्ट

नागरिक पाटी

१८, आषाढ २०७७
  • 8.8K
    SHARES
  • सलह भगाउनका लागि आगो बाल्दा  गोठ जलेर पूर्णरुपमा नष्ट

    प्युठान । झिमरुक गाउपालिका ३, आफ्रेखोलामा सलह भगाउनका लागि आगो बाल्ने क्रममा एक गोठ जलेर पूर्णरुपमा नष्ट भएको छ। बुधबार दिउँसो बारीमा आएका सलह भगाउनका लागि आगो बाल्दै गर्दा यस्तो घटना भएको हो।

    images

    झिमरुक गाउपालिका ३, ओखरकोट अनतर्गत आफ्रेखोलाकि कल्पना जि सी को गोठमा आगलागी भएको हो। उनले बारीमा सलह भगाउदा १० वर्षीय छोराले आगो वालेका थिए। आगो गोठमा सल्किन पुग्दा आगलागी भएको जनाईएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १८, २०७७ बिहिवार - ०८:१२:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology