शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

धादिङका १२ जना प्रहरीको कोरोना रिपोर्ट नेगेटिभ

धादिङका १२ जना प्रहरीको कोरोना रिपोर्ट नेगेटिभ

नागरिक पाटी

१, भाद्र २०७७
  • 9.9K
    SHARES
  • धादिङका १२ जना प्रहरीको कोरोना रिपोर्ट नेगेटिभ

    धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङका १२ जना सुरक्षाकर्मीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । धादिङमा प्रहरी प्रमुखको कन्ट्याक टेसिङमा स्वाब संकलन गरि पठाइएको १२ जना सुरक्षाकर्मीको पिसिआर रिपोर्ट नेगेटिभ आएको डिएसपी रुपक खड्काले जानकारी दिनुभयो।

    images

    जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुखलाई नै कोरोना संक्रमण भएपछि उहाँको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरी काठमाण्डौँ पठाईएको थियो ।कन्ट्याक टेसिङमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको हो । आईतबार ५४ जनाको रिपोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

    जसमा त्रिपरासुन्दरी गाउँपालिकाका ४० जना र गजुरीको १४ जना रहेका छन् । थप धादिङबाट ६६ जनाको स्वाव संकलन गरी पीसिआर परिक्षणको लागि काठमाण्डौँ पठाईएको छ

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १, २०७७ सोमवार - ०९:१२:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology