शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङका दुई र चितवनका एक जना ५२ केजी गाँजा सहित पक्राउ

धादिङका दुई र चितवनका एक जना ५२ केजी गाँजा सहित पक्राउ

नागरिक पाटी

७, भाद्र २०७७
  • 10.3K
    SHARES
  • धादिङका दुई र चितवनका एक जना ५२ केजी गाँजा सहित पक्राउ

    धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ३ का २४ बर्षिय ईन्द्र बहादुर तामाङ २१ वर्षीय दोर्जे र चितवन भरतपुर महानगरपालिका वडा नम्बर २४ का ६१ वर्षीय पदम बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images

    बा ३ ख ७९५८ नम्वरको ट्रकमा ५२ केजी गाँजा राखेर भरतपुरबाट चनौलीतर्फ जाँदै गर्दा ईलाका प्रहरी कार्यालय चनौली चितवनले उनीहरुलाई पक्राउ गरेको हो । ट्रक चेकजाँचको क्रममा ५२ केजी गाँजा फेला परेकोले पक्राउ गरिउको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सुर्य थापाले जानकारी दिनु भयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ७, २०७७ आइतवार - १७:३९:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology