शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको धुनिबेशीमा प्याराफिट सहितको खेल मैदान निर्माण तिव्र गतिमा हुँदै (फोटोहरु सहित)

धादिङको धुनिबेशीमा प्याराफिट सहितको खेल मैदान निर्माण तिव्र गतिमा हुँदै (फोटोहरु सहित)

आशिष ठकुरी

२७, भाद्र २०७७
  • 13.0K
    SHARES
  • धादिङको धुनिबेशीमा प्याराफिट सहितको खेल मैदान निर्माण तिव्र गतिमा हुँदै (फोटोहरु सहित)

    धादिङ । धुनिबेशी नगरपालिका ५ मा भुवनेश्वरी खेल मैदानमा प्याराफिट निर्माणकार्य तिव्र रुपमा भैरहेको छ । जेसिका विल्डर्स प्रा।लि ले प्याराफिट निर्माणको जिम्मा लिएको छ । १ करोड २२ लाख ९५ हजार ८ सय २९ रुपैँयामा गत जेठ २८ गते सम्झौता भएकोमा यहि वर्षको पौष २७ गते निर्माण सम्पन्न गर्नुपर्नेछ । धादिङमै पहिलो प्याराफिट सहित निर्माण हुन लागेको खेलमैदानका कारण स्थानिय खेलप्रेमीहरु खुसी भएका छन् । बागमती प्रदेश र धुनिबेशी नगरपालिकाको साझेदारीमा खेल मैदानको प्याराफिट सहितको खेल मैदान निर्माण हुँदै गरेको नगरपालिका प्रमुख बालकृष्ण आचार्यको भनाई छ । 
    हेर्नुहोस् केहि फोटोहरु :

    images
    images

    Dhunibeshi Khel_Nagarikpati11.jpg

    Dhunibeshi Khel_Nagarikpati22.jpg

    Dhunibeshi Khel_Nagarikpati33.jpg

    यस अघि शिलान्यास गरिएको भिडियो पनि हेर्नुहोस् ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २७, २०७७ शनिवार - १८:३६:४० बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology