शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आईपीएलमा कोलकत्ता र राजस्थान भिड्दै

आईपीएलमा कोलकत्ता र राजस्थान भिड्दै

नागरिक पाटी

१४, आश्विन २०७७
  • 5.8K
    SHARES
  • आईपीएलमा कोलकत्ता र राजस्थान भिड्दै

    काठमाडौं । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएलमा आज राति पौने ८ बजे १२ औं खेल हुँदैछ। दुबईको रंगशालमा हुने खेलमा अपराजित राजस्थान र एक हार र एक जित निकालेको कलकत्तासँग भिड्न लागेको हो।

    images
    images

    आईपीएलका आजको खेलसँगै तेस्रो चरणको खेल पनि सकिने छ। पछिल्लो खेलमा राजस्तानले चेन्नई र पञ्जावलाई हराएको थियो भने मुम्बईसँग पराजित कलकत्ताले हैदराबादलाई स्तब्ध पारेको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १४, २०७७ बुधवार - १७:३४:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology