शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

क्रिकेटर सन्दीप लामिछानेको कोरोना नेगेटिभ

क्रिकेटर सन्दीप लामिछानेको कोरोना नेगेटिभ

नागरिक पाटी

१७, मंसिर २०७७
  • 7.9K
    SHARES
  • क्रिकेटर सन्दीप लामिछानेको कोरोना नेगेटिभ

    धादिङ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना ९कोभिड१९० लाई जितेका छन् । सन्दीपले सामाजिक सञ्जाल मार्फत आफू कोरोना मुक्त भएको जनाएका छन् । सन्दीप गत आइतबार स्वासप्रस्वासमा समस्या देखिएपछि काठमाडौंमा रहेको ह्याम्स अस्पताल भर्ना भएका थिए । सन्दीपले १० दिनको आइसोलेसन बसाईपछि कोरोनालाई जितेका हुन् । सन्दीपले सबैलाई धन्यावाद दिएका छन् ।

    images
    images

    शनिबार सन्दीपलाई कोरोना संक्रमण पुष्टि भएको थियो । राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सामेल हुनुअघि गरिएको पिसिआर परिक्षणमा सन्दीपको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । सन्दीप राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण हुँदै बिग ब्यास लिग खेल्न डिसेम्बर दोस्रो साता अष्ट्रेलिया जाने तयारीमा थिए । सन्दीप अब बिग ब्यास लिग खेल्न अष्ट्रेलिया जाने छन् ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १७, २०७७ बुधवार - १८:३९:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology