शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

नेपाललाई त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको उपाधि

नेपाललाई त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको उपाधि

नागरिक पाटी

२१, चैत्र २०७८
  • 5.9K
    SHARES
  • नेपाललाई त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको उपाधि

    नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि जितेको छ । आज सोमवार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले हराउँदै नेपालले अपराजित रहँदै उपाधि जितेको हो ।

    images

    योसँगै नेपालले सन्दीप लामिछानेको कप्तानीमा पहिलो उपाधि जितेको हो । यसअघि सन्दीपकै कप्तानीमा त्रिवि क्रिकेट मैदानमा पीएनजीसँग भएको एकदिवसीय शृङ्खलामा नेपाल पराजित भएको थियो ।

    नेपालले घरेलु मैदानमा लगातार दोस्रो उपाधि जितेको हो । यसअघि नेपालले घरेलु मैदानमा सन् २०२० मा नेदरल्यान्ड्स र मलेसिया सम्मिलित शृङ्खला जितेको थियो ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २१, २०७८ सोमवार - १९:१४:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology