शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अमेरिकी राष्ट्रपति ट्रम्प भन्छन्, "कोरोनाबाट बच्न २० लाख खोप तयार भईसक्यो"

अमेरिकी राष्ट्रपति ट्रम्प भन्छन्, "कोरोनाबाट बच्न २० लाख खोप तयार भईसक्यो"

नागरिक पाटी

२४, जेठ २०७७
  • 9.6K
    SHARES
  • अमेरिकी राष्ट्रपति ट्रम्प भन्छन्, "कोरोनाबाट बच्न २० लाख खोप तयार भईसक्यो"

    काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड–१९ को संक्रमणबाट बच्न २० लाख खोप तयार भएको बताएका छन्। शुक्रबार प्रेस सम्मेलनमा खोप तयार भएको तर, सुरक्षित प्रयोगका लागि वैज्ञानिकले प्रमाणित गरिदिन मात्रै बाँकी रहेको बताए।

    images
    images

    खोप तयार भएपनि यसको प्रयोग गर्न वैज्ञानिकले मञ्जुरी लिन बाँकी रहेको उनले बताए। अमेरिकाका बरिष्ठ संक्रमण रोग विज्ञषेज्ञ डाक्टर एन्थनी फाउचीले पनि एक वर्षभित्र एक लाख खोप तयार हुने बताएका छन्। तर, खोप तयार पार्ने कम्पनीबारे बताइएको छैन। बीबीसीका अनुसार, ट्रम्पले तयार भएको खोप कहिलेबाट प्रयोगमा आउने भने खुलाएनन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २४, २०७७ शनिवार - १०:२३:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology